राष्ट्रिय आर्थिक गणना २०८२ श्रम स्वीकृति सम्बन्धी
श्रम स्वीकृति कसले लिनु पर्छ ?
बिदामा नेपाल गइ फर्कने सबै कामदारहरूको लागि श्रम स्वीकृति जरुरी हुन्छ ?
श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा कम हुने कामदारहरूले अनिवार्य श्रम स्वीकृति (Re-entry Labor permit) लिनु पर्दछ । सो भन्दा बढी म्याद हुने हरूको हकमा भने जरुरी छैन ।तर सोभन्दा बढी म्याद बाँकि भएकोमा पनि कम्पनि परिवर्तन गरेको छ भने पुन: श्रम स्वीकृति (Re-entry Labor permit) लिनुपर्दछ।
पुन: श्रम स्वीकृति (Re-entry Labor permit) कहाँबाट लिन सकिन्छ ?
पुनः श्रम स्वीकृतिका लागि महावाणिज्यदूतावास आउनु पर्छ वा पर्दैन ?
पुनः श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएकाले राजदूतावास आइरहनु पर्दैन । अनलाइनबाटै आवेदन गर्न सकिन्छ ।
श्रम स्वीकृति किन जरुरी हुन्छ ?
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका कामदारहरुलाई वैदेशिक रोजगार वोर्डबाट कस्तो किसिमको सुविधा उपलब्ध हुन्छ ?
पुन: श्रम स्वीकृतीका लागि थप जानकारीका लागि:
https://dxb.nepalconsulate.gov.np/content/61/re-employment-acceptance/
श्रम स्वीकृती नलिई युएईमा आएकाले यतैबाट श्रम स्वीकृति लिन मिल्छ?
श्रम स्वीकृती नलिई युएईमा आएर 2024 सेप्टेम्बरसम्म Employment Visa प्राप्त गरी रोजगारी गरिरहेका तर श्रम स्वीकृति नलिएका नेपालीले यहाँबाट श्रम स्वीकृति लिन सकिन्छ।
थप जानकारीका लागि:
https://dxb.nepalconsulate.gov.np/content/62/legalization-labor-approval/