शुभकामना

 

 

शुभकामना

भोलि मिति २०८३/१/१८ (मे १, २०२६) मा पर्नजाने २५७० औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त अरब इमिरेट्सको दुबई तथा अन्य उत्तरी इमिरेट्समा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं  

सो दिन महावाणिज्यदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौं

विदाको दिन बाहेक अन्य दिन महावाणिज्यदूतावास आउन अनुकुल नपर्ने सेवाग्राहीको लागि आउँदो आइतबार मे ३, २०२६ का दिन विहान ९ बजेदेखि दिउसो १ बजेसम्म महावाणिज्यदूतावास खुला रहने समेत जानकारी गराइन्छ

                                                                           -------------------

The Consulate General extends its best wishes on the occasion of 2570th Buddha Jayanti and International Workers' Day, which are being celebrated tomorrow May 1, 2026. It is informed that the Consulate General will remain closed tomorrow.  

 

नेपाली महावाणिज्यदूतावास, दुबई

अप्रिल ३०, २०२६