Our company wishes to bring an individual from Nepal. We have already obtained the individual’s visa and employment agreement. What is the next step for him/her to come to the UAE and join our company?
Ans: To hire workers from Nepal, first you need to register your company in our portal.
For the registration, please go to the following link, read the notice carefully and complete the due process.
Once the company is registered, someone from the company should come to the consulate for the attestation of the visa and contract paper. Attestation fee -300 AED (cash)
म अहिले नेपालमा छु। एउटा कम्पनीले मलाइ भिसा दिएको छ। म सिधै विदेश आउन मिल्छ कि मिल्दैन ? कम्पनीले भिसा लगाइदिएको आधारमा मात्रै सिधै विदेश आउन मिल्दैन । यसको लागि सम्बन्धित कम्पनीले व्यक्तिगत माग प्रमाणीकरण सम्बन्धी कागजातहरू महावाणिज्यदूतावासमा पेश गरी स्वीकृत भए पश्चात मात्र नेपालबाट श्रम स्वीकृति लिएर आउन सकिन्छ ।
व्यक्तिगत माग सम्बन्धी कागजात प्रमाणीकरणका लागि महावाणिज्यदूतावासमा शुल्क कति लाग्छ ? व्यक्तिगत माग सम्बन्धी कागजात प्रमाणीकरणका लागि ३00 युएई दिराम राजस्व तिर्नु पर्दछ ।