तिहारको शुभकनामना
Powered by
riri one
तिहारको शुभकनामना
महान चाड तिहार २०८३ को सुखद अवसरमा संयुक्त अरब इमिरेट्सको दुबई तथा अन्य उत्तरी इमिरेट्स लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं l
साथै, तिहारको अवसरमा यहि कार्तिक २५, २०८३ (नोवेम्बर ११, २०२६) बुधबारका दिन महावाणिज्यदूतावास बन्द रहनेछ l सो एक दिन बाहेक यो हप्ता अन्य कार्यदिनहरुमा महावाणिज्यदूतावास नियमित रुपमा खुला रहनेछ l
नेपाली महावाणिज्यदूतावास, दुबई
नोवेम्बर ८, २०२६