विदा सम्बन्धी सूचना

 

विदा सम्बन्धी सूचना

प्रोफेट मोहम्मदको जन्मजयन्तीका अवसरमा भोलि अगस्ष्ट २८, २०२६ (भाद्र १२, २०८३) शुक्रबारका दिन महावाणिज्यदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

काठमान्डौबाट तयार भएर आएको राहदानी प्राप्त गर्नका लागि सम्बन्धित आवेदकको सुविधालाई ध्यानमा राखी विदाको दिन (यो हप्ताको शनिबार र आइतबार) विहान ९ बजेदेखि दिउसो १ बजेसम्म महावाणिज्यदूतावास खुला रहनेछ।

भोलि अगष्ट २८ शुक्रबारको मिति राखी यसअघि नै राहदानी आवेदन फाराम भर्नुभएका आवेदकहरु साथै अन्य आवेदकहरुको सुविधाका लागि आगामी आइतबार अगष्ट ३०, २०२६ का दिन विहान ९ बजेदेखि दिउसो १ बजेसम्म राहदानी सेवा खुला रहनेछ।

 

---------------------

Notice Regarding Closure of Consulate General

It is notified that the Consulate General will remain closed tomorrow August 28, 2026 Friday on the occasion of the Birth Anniversary of Prophet Mohammed.

 

नेपाली महावाणिज्यदूतावास, दुबई

अगष्ट २७, २०२६