अंग्रेजी नयाँवर्षको अवसरमा महावाणिज्यदूतावास बन्द रहने सूचना।
अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा आगामी २०८२ पुस १७ गते बिहिबार (तद्अनुसार १ जनवरी २०२६) का दिन नेपाली महावाणिज्यदूतावास, दुबई बन्द रहने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ।
साथै, पुस १७ गते ( १ जनवरी २०२६) बिहिबार यस महावाणिज्यदूतावासबाट राहदानी सेवा प्राप्त गर्न Pre-Enrollment फाराम भर्नुभएका निवेदक महानुभावहरुले आउँदो पुस १८ गते शुक्रबार यस महावाणिज्यदूतावासमा उपस्थित भई सो सेवा प्राप्त गर्न सक्नुहुने व्यहोरा समेत सूचित गरिएको छ।
Notice Regarding Closure of the Consulate
The Consulate General of Nepal, Dubai will remain closed on Thursday, 1 January 2026 on the occasion of the English New Year 2026.
नेपाली महावाणिज्यदूतावास,दुबई
संयुक्त अरब ईमिरेट्स
२०८२ पुस १५ गते।