वैधानिकीकरण श्रम स्वीकृतीसम्बन्धी सूचना
संयुक्त अरब इमिरेट्सको दुबई एवं उत्तरी इमिरेट्समा रोजगारी गर्ने नेपाली श्रमिकहरुले नेपाली महावाणिज्यदूतावास, दुबईमार्फत वैधानिकीकरण श्रम स्वीकृती (Legalization Labor Approval) को सेवा लिनको लागि तपसिल अनुसार गर्नुहुन अनुरोध गरिन्छ।
1.वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System) मा गई अनलाईन फारम भर्ने।Link: https://feims.dofe.gov.np/common-login.aspx
2.अनलाइन फारम भर्दा व्यक्तिगत विवरण, पासपोर्ट नम्बर, नजिकको हकवालाको विवरण, रोजगारदाता कम्पनीको नाम, सम्पर्क नम्बर तथा अन्य विवरण सही रुपमा भर्ने।
3.निम्नानुसारको शुल्क सही शिर्षक र खातामा मात्र जम्मा गर्नुपर्ने र रकम तिरेको प्रमाण आफूसँग सुरक्षित राख्ने ( रकम भुक्तानी अनलाइनमार्फत यहाँबाटै गर्न सकिने)
सामाजिक सुरक्षा कोष
7. एक पटक श्रम स्विकृती लिएको व्यक्तिको हकमा https://feims.dofe.gov.np/common-login.aspx बाट सम्बन्धित व्यक्ति आफैले Online Apply गरी पुनः श्रम स्वीकृती नवीकरण गर्न सकिने र यसको लागि महावाणिज्यदूतावास आइरहन नपर्ने बेहोरा समेत अनुरोध गरिन्छ।
नेपाली महावाणिज्यदूतावास, दुबई
संयुक्त अरब ईमिरेट्स
29 कार्तिक २०८२