महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७

यात्रा अनुमतिपत्र

यात्रा अनुमतिपत्र

एकतर्फी यात्रा अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक कागजातहरू:

१. http://www.nepalpassport.gov.np बाट डाउनलोड गरेर राहदानी फारमको एक प्रतिलिपि भर्नुपर्ने।

२. राहदानी वा यसको प्रतिलिपि

३. UAE भिसा पृष्ठको प्रतिलिपि

४. फारममा टाँसिएको बाहेक दुईवटा फोटोहरू

५. पुरानो राहदानी हराएको अवस्थामा प्रहरी रिपोर्ट

६. शुल्क AED २००.००

७. आवेदकको स्व-उपस्थिति अनिवार्य छ।

 

रादानी हराएको अवस्थामा, निम्न थप कागजातहरू आवश्यक पर्दछ:

७. प्रहरी रिपोर्ट

८. सम्बन्धित कम्पनीबाट दूतावासलाई पत्र

 

ध्यान दिनुपर्ने कुराहरूः

१. कृपया दिइएको ढाँचामा फारमहरू डाउनलोड गर्नुहोस् र तिनीहरूलाई सकेसम्म स्पष्ट रूपमा भर्नुपर्ने।

२. ध्यान दिनुहोस् कि तपाईंको हस्ताक्षर कडाइका साथ दिइएको बाकस भित्र यसको सिमाना नछोइएको हुनुपर्ने

३. महावाणिज्यदूतावासले अपूर्ण कागजातहरू र/वा निर्देशन अनुसार तयार नगरिएका कागजातहरूमा कुनै कारबाही नगरिने।

४. महावाणिज्यदूतावासको कन्सुलर समय बिहान ०९:३० देखि दिउँसो ०2:०० बजेसम्म (सोमबार देखि शुक्रबार सम्म) ।

५. थप जानकारीको लागि http://www.nepalpassport.gov.np मा हेर्नुहोला।